दफा २९
संचय कोष
- स्थायी श्रमजीवी पत्रकारलाई निजले खाईपाई आएको तलबबाट प्रत्येक
महिनामा दश प्रतिशत रकम कट्टा गरी सञ्चार प्रतिष्ठानले सो रकममा शत प्रतिशत थपी
निजको नाममा संचय कोष जम्मा गर्नु पर्नेछ ।